मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव

११ जनवरी, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएको छन् । 

प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार यादवलाई मुख्यमन्त्रीमा नियुक्त भएको प्रमाणपत्र हस्तान्तरण गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *