लुम्बिनीमा बुद्ध धर्ममाथि आक्रमण भएको अभियन्ताहरूकाे ठहर

११ फेब्रुअरी, लन्डन । ९ फेब्रुवरी २०२३ का दिन एक भर्चुवल कार्यक्रममा बक्ताहरुले बुद्ध जन्मस्थल लुम्बिनीमा जारी रहेको रामायण वाचनः बुद्ध धर्म माथिको अतिक्रमण एवं आक्रमण भएको ठहर गरेको छ ।

एक भारतीय गुरु जो रामायणको कथा वाचन गर्दै हिडने मोरारी बाप्पुले भारतबाट आफ्नो समुह सहित आएर पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनी परिसर भित्रै रामायण वाचन गरिरहेका छन् ।

 

राम कथा वाचन कार्यक्रमकाे ब्यानर ।

डा. केशवमान शाक्य, सुनिलबाबु पन्त, विबेक शर्मा, सुमल गुरुङ, कमला हेम्चुरी र पार्वती थापा लगायतले बोलेका थिए भने संचालन तथा कार्यक्रमको संयोजन टेक बहादुर थापाले गरेका थिए र कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडीले गरेका थिए ।

सुन्नुहोस जस्ताको तेस्तै अन्तरक्रिया:

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *