२४ अक्टोबर, केन्ट । युमा साम्याे महासभा यूकेकाे अध्यक्षमा दिल पालुङ्वा ‘युमाहाङ’ निर्वाचित भएका छन् । महासभाकाे दाेस्राे महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरेको हाे ।

Read More